पिच हुन थालेको सन्धिखर्क चुत्राबेसीबाट कुर हुँदै भुमिकास्थान जाने सडकको सनपाका प्रमुख प्रशासकीय अधिकृत अर्यालयद्वारा अनुगमन

| २०७८ असार २१ गते १८: १५ मा प्रकाशित

अर्घाखाँची। पिच हुन थालेको सन्धिखर्कको चुत्राबेसीबाट कुर हुँदै भुमिकास्थान जाने सडकको सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालय सहित प्राविधिकको टिमले स्थलगत अनुगमन गरेको छ । 

विकास निर्माणका कामलाई गुणस्तरीय बनाउन प्रमुख प्रशासकीय अधिकृत सहित नगरपालिकाको सिंगो टिम लागि परेको छ ।

 प्रमुख प्रशासकीय अधिकृत समित प्राविधिकहरु नारायण पोख्रेल, हरि बोहोरा सहितको टिमले अनुगमन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्