अर्घा बेल्टारी माओवादी जनयुद्धको सिंगो गाथा बोकेको गाउँ हो, ईतिहास बिर्शे शहीदको रगतले पोल्ने छ :नेता ठाकुर कुमार बि. क

| २०७८ असोज १६ गते २२: १३ मा प्रकाशित

कमला थापा,सन्धिखर्क ,असोज १६।नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का लुम्बिनी प्रदेश कमिटि सचिवालय सदस्य तथा जिल्ला समन्वय समिति संयोजक क. ठाकुर कुमार बि. क  ले "अहिलेको सन्दर्भमा  पार्टीले अगाडि सारेको राजनैतिक कार्यदिशा र हामिले निर्वाह गर्नु पर्ने भूमिका"को बिषयमा प्रशिक्षण दिनु भएको थियो।
 
अर्घाखाँचीको माओवादी इतिहासमा बेल्टारी त्यस्तो आधार भुमि हो जस्ले माओवादी जनयुद्धको सिंगो गाथा बोकेको छ। हामिले हाम्रो इतिहास बिर्शे शाहीदको रगतले पोल्ने छ ।अत: अविचलित र अविच्चिन्न रुपमा समाजवादी क्रान्तिको यात्रामा लाम बद्ध हुन आग्रह गर्दै, त्यसैको सफलतामा मात्र हाम्रो स्वार्थ निहित रहेको कुरा मन्तव्यमा राख्नु भएको थियो । 

प्रतिक्रिया दिनुहोस्