ठेकेदार को लाहापबाहीको कारण सन्धिखर्क को तारामार्गमा सर्बसाधारण लाई सास्ती

| २०७८ असोज २७ गते १४: १४ मा प्रकाशित

अर्घाखाँची। शिबपुर सडक खन्ड अन्तरगत सन्धिखर्क को तारामार्ग अन्तरगत मिलनेर को खोल्सी मा  ठेकेदारले कजबे बनाउँन लागेता पनि उक्त ठाउँमा दुबै नाली तिरबाट बग्ने पानीको ब्याबस्थापन नगरेको कारण स्थानीय हरुलाइ आबत जाबत मा निकै कठिनाइ परेको छ। 

अझ जिल्ला हस्पिटल नेर पुग्ने ठाउँ को हालत यस्तो हुदा पनि ठेकेदार र सम्बन्धि सम्बन्धि पक्ष मौन हुनुमा आश्रय परिन्छ यो कजबे निर्माणको जिम्मा पौडेल कन्ट्रक्सन ले लिएको छ।

प्रतिक्रिया दिनुहोस्