नेकपा एमाले वडा कमिटी सदस्य गुन बहादुर बिकको नेतृत्वमा एमाले परित्याग गरि माओबादी केन्द मा प्रवेश

| २०७८ कार्तिक ४ गते १९: १३ मा प्रकाशित

अशोक खनाल ,अर्घाखाँची।
कार्तिक ४- नेकपा एमाले वडा कमिटी सदस्य गुन बहादुर बिक को नेतृत्वमा एमाले परित्याग गरि माओबादी केन्द मा प्रवेश गरेक्का छन्।

  नेकपा एमाले सन्धिखर्क नगरपालिका वडा न.११ वडा कमिटी सदस्य गुन बहादुर बिक को नेतृत्वमा  मदन नेपाली ,नरेश बिक ,नारायण पोख्रेल दामोदर भुसाल शेर बहादुर चुदाली सहित  ६ जना वडा स्तरीय कार्यकर्ता  हरु नेकपा माओबादी केन्द्रमा प्रवेश गरेका हुन नब प्रबेशिका हरुलाइ माओबादी केन्द्रका जिल्ला कार्यालय सदस्य तथा सन्धिखर्क नगरकमिटी इन्चार्ज राजेन्द्र भुसाल जिल्ला समन्वय समिति सदस्य कृष्णहरि भुसाल, माधब खनाल  नगरकमिटी सदस्य थानेश्वर भुसाल तथा हरि पान्डे लगायतका नेता  हरुले टीका लगाइ पार्टी प्रवेश गराएक थिए ।

प्रतिक्रिया दिनुहोस्