अविरल बर्षाका कारण अर्घा पाथ्रबाङ्गमा घर भत्कियो

| २०७८ कार्तिक ७ गते १५: ०१ मा प्रकाशित

हरिशचन्द्र बिश्वकर्मा। अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका अर्घा ०९ पाथ्रबाङ्ग मा लगातार ४ दिन परेको अविरल बर्षका कारण  घर भत्किदा घरको ठुलो क्षेति हुन पुगेको  छ। 

मध्यरातमा सुतेको समय मा अर्घाखाँची जिल्ला को स.न. पा अर्घा ०९ पाथ्रबाङ्ग निवासी नारायण बि. क .को घरमा अबिरल बर्षका कारण एक्कासि घर भत्किन पुगेको छ भने नारायण  बि. क को घर भित्र रखिएका सर - सामान समेत घर भत्किदा पुरिएको छ ।

प्रतिक्रिया दिनुहोस्