नेपाल कम्युनिस्ट पार्टी ( माओबादी केन्द्र ) निकट जन सास्कृतिक महासंघ नेपाल अर्घाखाँचीको जिल्ला भेला सम्पन्न

| २०७८ कार्तिक १५ गते १९: ०१ मा प्रकाशित

अशोक खनाल ,अर्घाखाँची।
 कार्तिक १५- नेपाल कम्युनिस्ट पार्टी ( माओबादी केन्द्र ) निकट जन सास्कृतिक महासंघ नेपाल अर्घाखाँचीको जिल्ला भेला सन्धिखर्कमा सम्पन्न भएको छ।

माओबादी केन्द्रकि केन्द्रिय सदस्य  तथा जिल्ला इन्चार्ज शुशिला श्रीपाली ठकुरी को प्रमुख आतिथ्यता शुरु कार्यक्रममा प्रदेश समिति सदस्य छमकुमारी खनाल पार्टी कार्यलय सदस्य राजेन्द्र भुसाल वाइसीएल का केन्द्रिय सचिवालय सदस्य ठाकुर सौराग वाइसीएल का जिल्ला इन्चार्ज कृष्ण सारु लगायतको उपस्थित रहेको थियो ।
 
जिल्ला भेलाले ३५ सदस्यीय जिल्ला समिति को गठन गरेको छ जस्को सम्योजकमा  केबि चौहान सहसम्योजकमा बाबुराम रसाइली र सदस्य हरुमा केशव थापा(राजु)उमिसर सौराग आयुय बिक ,सिबानी श्रेष्ठ ,कृतिका पोख्रेल ,साबना श्रेष्ठ ,संगीता बस्नेत ,रबि बिक,साबित्रा बिक,लालु बिक,माधब बिक ,सपना बिक,शारदा बिक,पुस्पा थापा, कृष्ण बिक हरु लगायतका रहेका छ्न ।

राजेन्द्र जिसि को अध्यक्षता मा सम्पन्न भेलाको स्वागत मन्तव्य बालकृष्ण भलामी र सन्चालन डिल बहादुर बिकले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्