कांग्रेस महाधिवेशन : महिला नेतृ भण्डारी केन्द्रीय महाधिवेशनमा भिड्दै

| २०७८ कार्तिक २७ गते ००: ०० मा प्रकाशित

अर्घाखाँची । नेपाली कांग्रेसको १४ महाधिवेशन अन्तर्गत केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यूवा नेतृ शान्ता भण्डारीले उम्मेद्वारी घोषणा गर्नुभएको छ । विद्यार्थी राजनीतिदेखि नै सक्रिय भण्डारी कांग्रेसको १३ औं महाधिवेशनबाट नेपाली कांग्रेस अर्घाखाँचीको उपसभापति पदमा निर्वाचित हुनुभएको थियो । हाल, महिला संघ अर्घाखाँचीको अध्यक्ष पनि हुनुहुन्छ कांग्रेसलाई चलायमान बनाउन उहाँले महत्त्वपूर्ण योगदान गर्ने प्रतिबद्धता समेत व्यस्त गर्नुभएको छ । 

प्रतिक्रिया दिनुहोस्