सामाजिक अभियान्ता भिम उपाध्यायको पहलमा अर्घाखाँचीका हर्नेया पीडित श्यामलाल लाई ८० हजार १ सय ४५ रुपैयाँ संकलन 

| २०७८ कार्तिक २९ गते १९: २४ मा प्रकाशित

कमला घिमिरे, अर्घाखाँची। सामाजिक अभियान्ता भिम उपाध्यायको पहलमा हर्निया बिग्रीएर समस्यामा परेका अर्घाखाँचीका हर्नेया पीडितलाई ८० हजार १ सय ४५ रुपैयाँ संकलन भएको छ। 

विगत तेह्र वर्ष अघिदेखिको हर्नेया रोग बाट पीडित रहेका अर्घाखॉची जिल्लाको सन्धिखर्क नपा-९ नौलापानीका गरिब बिपन्न द'लि'त परिवारका ४९ वर्षिय श्यामलाल सार्की नेपालीको यो दयानिय अवस्था रहेको छ। 

गुल्मीका युट्युब पत्रकार मोहन बस्नेतले उक्त बिरामीको समस्यालाई जस्ताको तस्तै सामाजिक संजालमा ल्याए पछि सामाजिक अभियान्ता सहयोगी  मनका धनी भिम उपाध्यायले निजको उपचारका लागि आफ्नो अभियान बाट  ८० हजार १ सय ४५ रुपैंया आर्थिक्रकम संकलन गरेका हुन्। 

  ४९ वर्षिय श्यामलाल सा'र्की नेपालीलाई उपचारका लागि सहयोग गर्नेहरू दाताहरु नामावली :-

१. Shiba Poudel न्युजिल्याण्डबाट रू १६,६००/-

२. Nirmal Uptreti मकाउबाट  रू ७९९०/-

३. Bhoj Raj Khadka East Africa रू २५००/-

४. हिक्मत बुढा क्षेत्री रू २००/-

५. लोकेन्द्र भण्डारी रू ११११/-

६. Gautam Pandey रू २०००/-

७. Umesh Bhandari रू ५०००/-

८. अभिषेक गिरी रू ५०००/-

९. एकजना केसी भाइ बाग्लुङ रू ३०००/-

१०.Hem Lal Khanal रू ३०००/-

११. Prem Lamsal रू १०,०००/-

१२. Kishor Thapa रू ५०००/-

१३. Ganesh Ojha रू २०००/-

१४. MD Hussain रू ३०००/-

१५. Bishwa Prakash Subedi रू २०००/-

१६. ३ जना ज्योति बिकास बैंक अमवा रूपन्देहीबाट रू २०००/-

१७ बिरेन्द्रप्रसाद पन्त रू ७००/-

१८ योगेश उपाध्याय रू ५००/-

१९ निकेश पाण्डे रू ३००/

२० दीपकबहादुर क्षेत्री रू ५००/-)

२१  Neupane Nirmal रू २०००/-

२२ . Anil Cresta रू ५५५५/-

२३  अर्जुन बिष्ट चैतन रू ५०/-

२४. Sunita Rasaili रू ११००/-

जम्मा रू ८०,१४५/-(अशि हजार १ सय ४५ रुपैँया)

सम्पुर्ण सहयोगि मनहरु प्रती हार्दिक नमन तपाईंको सानो सहयोग यो जिवनमा नयाँ परिवर्तन आउने छ

प्रतिक्रिया दिनुहोस्