वाङ्लाको माझा हटियामा कार दुर्घटना

| २०७८ मंसिर ४ गते १९: ३० मा प्रकाशित

प्रदिप सुनार ,सन्धिखर्क। जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर - ४ वाङ्लामा गाडी दुर्घटना भएको छ। 


ग १ च ४८०३ नम्बरको कार  वाङ्लाको माझाहटिया मा घर फर्किने क्रममा दुर्घटनामा परेको हो । दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन। 

दुर्घटना आज दिउँसो करिब ३: ३० बजेको समयमा भएको हो। 

प्रतिक्रिया दिनुहोस्