नेपाल कम्युनिष्ट पार्टि (माओबादी केन्द्र) सन्धिखर्क नगरपालिका वडा नं.१० काे दाेस्राे वडा अधिवेशन सम्पन्नः अध्यक्षमा डिल बहादुर रानाभाट

| २०७८ मंसिर ४ गते १९: ५७ मा प्रकाशित

कमला थापा,सन्धिखर्क ।नेपाल कम्युनिष्ट पार्टि (माओबादी केन्द्र) सन्धिखर्क गाउँकमिटि वडा नं. १० काे दाेस्राे वडा अधिवेशन राजेन्द्र जिसिको अध्यक्षतामा सम्पन्न भएकाे छ। 

</p\figure>

दाेस्राे वडा अधिवेशन अधिवेशनले  डिल बहादुर रानाभाटको अध्यक्षतामा २९ सदस्यीय वडा समिति गठन गरेको छ।

जसको उपाध्यक्षमा इन्दिरा हमाल, सचिव बिनोद थापा, सहसचिव कृष्ण भुसाल, काेषाध्यक्ष अम्मर घर्तिमगर रहेका छन्। 


सदस्यहरु

१ )लेम नारायण पराजुली 

२ )हरिलाल पराजुली 

३ )बाबुराम क्षेत्री 

४ )जालपा पराजुली 

५ )पूर्ण बिक 

६ )बलराम एसी 

७ )लक्षमण चुँदाली 

८ )हिरा बिक 

९ )खडा नन्द आचार्य 

१० )कुमार आचार्य 

११ )रामलाल भुसाल 

१२)पदम भुसाल 

१३)कमल भट्टराई 

१४)सरिता थापा 

१५ )कमला भुसाल थापा 

१६ )कमल राना 

१७ ) पूर्ण बहादुर थापा 

१८ )पदम नेपालि 

१९ )शान्ता बिक 

२०)माया खड्का 

२१)रामेश्वर क्षेत्री 

२२ )नारायण बिक 

२३ )सरिता खड्का गरि २९ जनाको समिति गठन गरिएको छ।

अधिवेशनमा (माओवादी केन्द्र) का विभिन्न भातृ संगठनका प्रमुखहरु को उपस्थिति रहेको थियो। कार्यक्रम का प्रमुख अथिति प्रदेश कमिटि सदस्य तथा नगर इन्चार्ज राजेन्द्र भुसाल रहेका थिए।

अधिवेशनमा अध्यक्षता, डिल बहादुर रानाभाट, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का राजेन्द्र जिसी,मान बहादुर थापा,तेज बहादुर थापा ,माधवा भूसाल लगायातले स्वागत मन्तव्य राखेका थिए।  कार्यकम बसन्त एसीको संचालनमा सम्पन्न भएकाे हाे ।

प्रतिक्रिया दिनुहोस्