नेपाल कम्युनिष्ट पार्टि (माओबादी केन्द्र) सन्धिखर्क नगरपालिका वडा न. १ काे दाेस्राे वडा अधिवेशन सम्पन्नः बुद्धि प्रसाद मिश्र

| २०७८ मंसिर ४ गते २०: ५० मा प्रकाशित

सितगङ्गा। नेकपा ( माओबादी केन्द्र ) सन्धिखर्क नगरपालिका वडा न. १ को  दोश्रो वडा अधिबेशन सम्पन्न भएको छ। 

अधिबेशनले बुद्धि प्रसाद मिश्रको अध्यक्षता मा २९ सदस्यीय वडा समिति को गठन गरेको छ। जस्को उपाध्यक्ष मा सीता गहतराज ,सचीवमा कृष्ण प्रसाद भुसाल सहसचीवमा कृष्ण बहादुर नेपाली कृस कोषाअध्यक्षमा कल्पना बिक लगायत रहेका छन ।

 

प्रतिक्रिया दिनुहोस्