कविरा चोकमा र विहारामा सि.सि.टिभी क्यामरा जडान (तस्विर सहित)

| २०७८ मंसिर २५ गते १९: २६ मा प्रकाशित

अर्घाखाँची।  जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको मातहत प्रहरी चौकी अर्घा (विहारको) वडा एरियामा शान्ति सुरक्षा अमनचयन कायम गर्नको लागी सि.सि.टिभी क्यामरा जडान  गरिएको छ। 

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक अमर बाहादुर थापा क्षेत्रीको पहलमा  सन्धिखर्क नगरपालिका वडा नं.१२ को सहयोगमा सन्धिखर्क नगरपालिका वडा नं. १० को कविरा चोकमा  र विहारामा  गरि ३ वटा PTZ क्यामरा जडान भएको साथै उक्त क्यामराको निगरानी को लागि प्रहरी चौकी विहारालाई जिम्मा लगाईएको छ।

प्रतिक्रिया दिनुहोस्