सन्धिखर्क को धरम्पानी करन ढुङ्गामा ट्याक्सी दुर्घटना: ५ जना घाईते

| २०७८ मंसिर २६ गते १५: २५ मा प्रकाशित

रमेश थापा ,अर्घा। सन्धिखर्क नगरपालिका वडा नम्बर १० को करन ढुङ्गा मा ट्याक्सी दुर्घटना भएको छ। 

स्थानीयका अनुसार उक्त ट्याक्सी हिंजो साँझ करिब ९ बजेको समया दुर्घटना भएको बुझिएको छ। दुर्घटना हुने ट्याक्सी मा चालक सहित ५ जना यात्रुहरुरहेको खबर प्राप्त भएको छ। 

दुर्घटनामा ५ जना सामान्य घाईते भएका छन्। ट्याक्सी सडक खण्ड देखि झन्डै २ सय मिटर तल खसेको स्थानीयहरुले जानकारी दिएका छन्। 

प्रतिक्रिया दिनुहोस्