सन्धिखर्क नगरपालिका द्वारा नगर स्तरीय मेलमिलाप केन्द्र को स्थापना

| २०७८ पौष १ गते १८: ०७ मा प्रकाशित

अशोक खनाल ,अर्घाखाँची।
पौष १- सन्धिखर्क नगरपालिका द्वारा  नगर स्तरीय मेलमिलाप केन्द्र को स्थापन भएको छ। 

 सन्धिखर्क नगरपालिकाले एक कार्यक्रमका बिच नगर स्तरीय मेलमिलाप केन्द्रको स्थापना गरेको छ बिहिबार केन्द्रले सन्धिखर्क नगरपालिका का नगरप्रमुख कमल प्रसाद भुसालको प्रमुख आतिथ्यता मा केन्द्र स्थापना गरेको हो कार्यक्रम मा नगरउपप्रमुख ठाकुर कुमार बिक. ,प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल ,न्यायीक समिति सदस्य हरु प्रीतम थापा,आशा परियार ,सहजकर्ता हरु शिव प्रसाद पोख्रेल ,रामचन्द्र पोख्रेल , बिष्णु परियार,डिलाराम पान्डे, भेष बहादुर केसि. पबित्रा सापकोटा , रमा मुखिया ,इन्सेक अध्यक्ष कुल बहादुर नेपाली सहजकर्ता सबिता बिश्वकर्मा गिता नेपाली तथा नेपाल पत्रकार महासंघ का अध्यक्ष अशोक खनाल लगायतको उपस्थित रहेको थियो ।

< /figure> कार्यक्रममा नगरप्रमुख भुसाल  प्रमुख प्रशासकीय अधिकृत अर्याल तथा महासंघ अध्यक्ष खनालले मेलमिलाप केन्द्रको स्थापना काम कर्तव्य र अधिकारको बारेमा मन्तव्य ब्याक्त  गरेका थिए ।
नगरउपप्रमुख ठाकुर कुमार बिकको अध्यक्षता मा सम्पन्न कार्यक्रम को स्वागत मन्तब्य प्रीतम थापा र संचालन सन्धिखर्क  नगरपालिका का अधिकृत जिबनारायण आचार्य ले गरेका थिए

प्रतिक्रिया दिनुहोस्