सन्धिखर्क ११ मा लालपुर्जा वितरण

| २०७८ पौष १५ गते १७: ३० मा प्रकाशित

प्रेमनारायण आचार्य। सन्धिखर्क ११ मा लालपुर्जा वितरण गरिएको छ । सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुुसालकाे प्रमुख आतिथ्यतामा आज एक कार्यक्रमको आयाेजना गरि लालपुर्जा वितरण गरिएको हाे ।
 
लालपुर्जा पाउदा स्थानीय खुशी भएका छन् । कार्यक्रममा सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल , विशेष नापी कार्यलय प्रमुख लगायतको उपस्थितिमा लालपुर्जा वितरण गरिएको हाे ।

प्रतिक्रिया दिनुहोस्