पाणिनि बहुमुखी क्याम्पस अर्घाखाँची का उपप्रध्यापक भुसाल द्वारा बिपन्नबर्ग का छात्रा छात्र हरुलाइ तातो कपडा कपि तथा फलफुल बिरतण

| २०७८ पौष १६ गते १४: ०३ मा प्रकाशित

अशोक खनाल ,अर्घाखाँची।
 पौष १६- पाणिनि बहुमुखी क्याम्पस अर्घाखाँची का उपप्रध्यापक भुसाल द्वारा बिपन्नबर्ग का छात्रा छात्र हरुलाइ तातो कपडा कपि तथा फलफुल बिरतण।

सन्धिखर्क नगरपालिका वडा न.१ निवासी पाणिनि बहुमुखी क्याम्पस का उपप्रध्यापक दोण प्रसाद भुसाल तथा श्रीमती बिमला भुसालले आफ्नी स्व. आमा सासू आमाको १४ औं पुन्यतिथि को अबसरमा सन्धिखर्क वडा न.१ स्थित श्री समाजकल्याण आधारभुत बिध्यालयमा अध्यानरत बिपन्नबर्ग का १८ जना छात्रा तथा छात्र हरुलाइ स्विटर तथा १५० भन्दा बढी छात्रा छात्र हरु लाई कापी तथा फलफूल बितरण गर्नु भएको छ।

आफुले बाल्यकाल मा स्कुल पढन जादाको  स्मरण गराउदै  आफ्नी स्व. आमा मनकला भुसाल को पुन्यतिथी को अबसर पारी विद्यार्थी हरुको उच्च मनोबल वृद्धिको लागी यस्तो गरिएको भन्दै आगामी दिन हरुमा पनि यस्तै किसिमको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियोे 

बितरण कार्यक्रममा बिध्यालय ब्याबस्थापन समितिका अध्यक्ष खिमचन रायमाझी बिध्यालयकी प्रधानध्यापक शकुन्तला रायमाझी , पुर्ब प्रधानध्यापक बुद्धि प्रसाद मिश्र बिध्यालयका शिक्षक  शिक्षिका हरु अबिभाबक तथा पत्रकार महासंघ अर्घाखाँची का अध्यक्ष अशोक खनाल लगायतको उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्