श्री हरिततारा बचत सहकारी संस्था सन्धिखर्क -४ को साधारण सभा सम्पन्न

| २०७८ पौष २७ गते १८: २९ मा प्रकाशित

केशब खड़का। श्री हरिततारा बचत तथा ऋण सहकारि संस्था स न पा -४ टुनी पोखरा वाङला ले आफ्नो वार्षिक साधारण सभा सम्पन्न गरि सहकारी ऐन अनुसार प्रजातान्त्रिक बिधि देखि नया नेतृत्व आफ्ना शेयर सद्स्य को उपस्थिति सम्पन्न गरेको छ । 

बिगत २७ वर्ष अघि यस्को स्थापना गरियको हो ! शेयर सद्स्य सख्या ३२८ जना छन यस्मा महिला १७३ जना र पुरुष १५५ छन ! शेयर पुजि रकम १३,१२,०००।०० रहेको छ ।  यस संस्था ले ब्याजदर लिने दर - १२% र दिने दर - ७% रहेको छ। 

 शेयर सद्स्य हरु को उपस्थिति मा खुला प्रजातान्त्रिक बिधि अनुसार गरियको नया नेतृत्व मा अध्यक्ष मा नरहरि श्रेष्ठ उपाध्यक्ष मा मुक्तिराम भनडारी सचिब मा कमल जोशि कोषा अध्यक्ष मा बिनोद आचार्य सद्स्य हरुमा नारायण आचार्य , मदन भट्टा राइ , रेजिना भनडारी रहेका छन । यस्तै श्री नम बहादुर सिङ सम्योजक रहेको लेखा समिति गठन गरियको छ जस्को सद्स्य मा कृस्न अधिकारी र उमा रिजाल रहेका छन। 

प्रतिक्रिया दिनुहोस्