कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि सन्धिखर्क नगरपालिका बाट हुने सम्पूर्ण सेवाहरु बन्द

| २०७८ माघ ३ गते १५: ३१ मा प्रकाशित

अर्घाखाँची। सन्धिखर्क नगरपालिकाका कर्मचारीमा कोरोना देखिएपछि नगरपालिका बाट हुने सम्पूर्ण सेवाहरु बन्द रहेका छन्। 

सन्धिखर्क नगरपालिका का नगरप्रमुख कमल प्रसाद भुसाल सहित १६ जना कर्मचारीमा कोरोना पोजेटिभ देखिएको ले मिति २०७८/१०/७ गते सम्मका लागि नगरपालिका का सम्पुर्ण सेवाहरु बन्द रहने भएका हुन्। 

प्रतिक्रिया दिनुहोस्