उपमेयर ठाकुर कुमार बिक अर्घाखाँचीका पसलहरु उद्घाटन गर्नमा व्यस्त

| २०७८ माघ ७ गते १७: २८ मा प्रकाशित

अर्घाखाँची।
माघ ७ -  सन्धिखर्क नगरपालिका का नगरउपप्रमुख ठाकुर कुमार बिकले नगरको वडा न. १ रुब्दीमा  संचालन हुन लागेको एक फ्रेस हाउसको उद्घाटन गर्दै "महत्त्वपूर्ण इटा थप्ने काम भयो "यस्तो कुरा बताएका हुन। 

उनले सन्धिखर्क नगरपालिकाले कृषि र पशुपालन क्षेत्रमा ठुला ठुला परियोजना हरु संचालन गरिएको उल्लेख गर्दै आफ्नै देशमा स्वरोजगार मा लाग्ने युबा युवती हरुलाइ नगरपालिका बाट हरेक किसिमको सहयोग  प्रदान गर्ने प्रतिबद्धता ब्याक्त गर्दै प्रकाश फ्रेस हाउस का संचालक प्रकाश कुवर लाई ब्याबसाय सफलता को शुभकामना ब्याक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्