जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीद्वारा सन्धिखर्कका बिभिन्न वडामा मास्क बितरण

| २०७८ माघ ७ गते १९: १४ मा प्रकाशित

अर्घाखाँची। जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले सन्धिखर्कका बिभिन्न वडामा मास्क बितरण गरेको  छ। 

प्रा.ना.नि को कमाण्डमा ७ जनाको प्रहरी टोलीले सन्धिखर्क न पा वडा नम्बर १ ३ र ६ का बिभिन्न क्षेत्रमा चोरी डकैति जस्ता घटनाको बारेमा सचेतना गराउँदै कोभिड - १९ को बढ्दो संक्रमण लाई मध्यनजर गर्दै कोभिड का रोकथाम का उपाय सचेतनामुलक कार्यक्रमका साथै माक्स वितरण गरिएको हो। 

प्रतिक्रिया दिनुहोस्