अर्घा भगवती विमानस्थलको रनवे निर्माण कार्य अन्तिम अवस्थामा :ट्विनेटर बिमान परिक्षणका लागी छिट्टै अवतरण गराईने

| २०७८ फागुन २२ गते १७: ५७ मा प्रकाशित

कमला थापा ,सन्धिखर्क। अर्घाखाँची जील्लाको एक मात्र निर्माणाधीन अवस्थामा रहेको अर्घा भगवती विमानस्थलको रनवे निर्माण कार्य अन्तिम अवस्थामा पुगेको छ। 

अर्घा भगवती विमानस्थल

सन्धिखर्क १० को शिखरबार्नीमा निर्माण हुँदै  गरेको अर्घा भगवती विमानस्थलको रनवे अब मात्र पिच हुन् बाँकी रहेको निर्माण व्यवसायीले बताएका छन्। रनवेको पिच कार्य सम्पन्न हुन् साथ परिक्षणका लागी ट्विनेटर बिमान अवतरण गराउँने जानकारी आएको छ। 

अर्घा भगवती विमानस्थल

यद्वापी विमानस्थल परिक्षणका लागी ट्विनेटर बिमान अवतरण गराउँने मिति भने अझै तोकिएको छैन। 

प्रतिक्रिया दिनुहोस्