नेपाल कम्युनिस्ट पार्टी (माओबादी केन्द्र ) निकट अखिल नेपाल महिला संघ ( क्रान्तिकारी) सन्धिखर्क को प्रथम नगर सम्मेलन को उदघाटन

| २०७८ फागुन २४ गते १४: ०० मा प्रकाशित

अशोक खनाल ,अर्घाखाँची।
 फाल्गुन २४- नेपाल कम्युनिस्ट पार्टी (माओबादी केन्द्र ) निकट अखिल नेपाल महिला संघ ( क्रान्तिकारी) सन्धिखर्क नगरपालिका को प्रथम नगर सम्मेलन को उदघाटन कार्यक्रम शुरु भएको छ ।
 
माओबादी केन्दका केन्द्रिय सदस्य ठाकुर कुमार बिक को प्रमुख आतिथ्यता मा शुरु सम्मेलन मा प्रदेश समिति सदस्य हरु धर्मराज भुसाल, राजेन्द्र भुसाल अनेमसंघ कि केन्द्रिय सदस्य कमला भुसाल भन्डारी, प्रदेश कमिटी सदस्य भावना खनाल , नगर कमिटी उपाध्यक्ष कृष्णहरि भुसाल जिल्ला सल्लाह सदस्य भेष बहादुर केसि वाइसीएल का केन्द्रिय सदस्य कृष्ण सारु महिला नेतृ तिलोत्त्मा भुसाल पार्टी नगर कमिटी सचीव बालकृष्ण आचार्य , एकीकृत अखिल नेपाल शिक्षक संगठन का केन्द्रिय सदस्य माधवा भुसाल  पत्रकार महासंघ कि केन्द्रिय सदस्य राधा नेपाली , जिल्ला अध्यक्ष अशोक खनाल  लगायत को उपस्थित रहेको थियो 
 
महिला नेतृ इन्दिरा हमाल को अध्यक्षता शुरु सम्मेलन मा जयन्ती श्रेष्ठ को स्वागत मन्तब्य रिता मरासिनी को सर्कुलर बाचन तथा सीता श्रीपाली को संचालन शुरु सम्मेलन ले  नयाँ नेतृत्व चयन गर्ने  बताइएको छ् ।

प्रतिक्रिया दिनुहोस्