माओबादी केन्द्र निटक नेपाल दलित मुक्तिमोर्चा सन्धिखर्क नगर कमिटी को दोश्रो नगर सम्मेलन सम्पन्न :५१ सदस्यीय नयाँ नेतृत्व चयन

| २०७८ फागुन २९ गते १८: ५३ मा प्रकाशित

अशोक खनाल ,सन्धिखर्क। 
अर्घाखाँची फाल्गुन २९ - नेपाल कम्युनिस्ट पार्टी ( माओबादी केन्द्र ) निकट नेपाल दलित मुक्तिमोर्चा सन्धिखर्क नगर कमिटी को दोश्रो नगर सम्मेलन ५१ सदस्यीय नयाँ नेतृत्व चयन गर्दै सम्पन्न ।

नेकपा ( माओबादी केन्द्र ) निकट नेपाल दलित मुक्तिमोर्चा को सन्धिखर्क नगर सम्मेलन सम्पन्न भएको छ पार्टी का केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश का आन्तरिक मामिला तथा संचार मन्त्री तिलक शर्माको प्रमुख आतिथ्यता मा सम्पन्न सम्मेलन मा पार्टीका  केन्द्रिय सदस्य तथा जिल्ला संयोजक ठाकुर कुमार बिक ,प्रदेश समिति सदस्यहरु छमकुमारी खनाल, राजेन्द्र भुसाल ,कमला भुसाल भन्डारी, शारदा खनाल,जिल्ला समन्वय समिति सदस्य भेष बहादुर केसि, डिलाराम पान्डे  सन्धिखर्क नगर कमिटी उपाध्यक्ष कृष्णहरि भुसाल,देब बहादुर रायमाझी , सीता श्रीपाली , नगर कमिटी सचीव बालकृष्ण आचार्य , कोषाअध्यक्ष मोहन सिंह ठकुरी वाइसीएल जिल्ला इन्चार्ज कृष्ण सारु, मोर्चाका प्रदेश सदस्य तथा जिल्ला इन्चार्ज रन्जु नेपाली , वडा न. १० का वडा कमिटी अध्यक्ष डिल बहादुर भाट, सन्धिखर्क नगरपालिका कार्यपालिका सदस्य मान बहादुर सुनार, रुपा बिक , आन्तरिक मामिला तथा संचार मन्त्री का निजि सचीव अस्टराज न्यौपाने ,युबा नेता शरोज पौडेल , नेपाल पत्रकार महासंघ का केन्द्रिय सदस्य राधा नेपाली , महासंघ का जिल्ला अध्यक्ष अशोक खनाल जिल्ला सदस्य हरु बसन्त बिक , बाबुराम रसाइली , सागर परियार , पत्रकार नवीन रसाइली लगायत को उपस्थित रहेको थियो ।

सम्मेलन ले मान बहादुर सुनारको अध्यक्षता मा ५१ सदस्यीय नगर कमिटीको नयाँ नेतृत्व  तथा  पदम नेपाली को संयोजकत्व मा ५ सदस्यीय सल्लाह समिति को  समेत चयन गरेको छ जस्को उपाध्यक्ष मा क्रमश रुपा बिक , सन्तोष नेपाली बिक्रम नेपाली सचिव मा धुर्ब परियार सहसचीव मा प्रेम बिक कोषाअध्यक्ष मा भोन बहादुर गन्धर्व लगायत रहेका छ्न ।

नब निर्बाचित समिति लाई जिल्ला समन्वय समिति सदस्य भेष बहादुर केसि तथा वाइसीएल केन्द्रिय सदस्य कृष्ण सारुले बधाई तथा धन्यवाद दिएका थिए ।कार्यक्रम मा मोर्चाले  नब निर्बाचित केन्द्रिय सदस्य प्रदेश समिति सदस्य नगर कमिटीका पदाधिकारी तथा पत्रकार महासंघ मा निर्बाचित  पदाधिकारी सदस्य हरु लाई सम्मान तथा प्रमाणपत्र प्रदान गरेको थियो ।सम्मेलन गोबिन्द सुनार को अध्यक्षता  तारा सुनार को संचालन मा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्