सन्धिखर्कमा रोकीराखेको ट्याक्टर दुर्घटना

| २०७८ चैत ५ गते १५: ४४ मा प्रकाशित

                                                          तस्विर - मुक्तिनाथ भुसाल 

सन्धिखर्क। अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क -१ स्थित गुन्टिखोलाको ओरालोमा उभ्याईएको  ट्याक्टर एक्कासि आफै कुदेपछि दुर्घटनामा परेको छ। 

आज दिउँसो रोकी राखेको ट्याक्टर आफै कुदेपछी ठोकिन पुग्दा केही सबारी जिप,बाईक, स्कुटी र गुंटे खोलामा रहेको प्रतीक्षाल्यलाई केहि भौतिक नोक्सानी  पुर्‍याएको खबर प्राप्त भएको छ। 

प्रतिक्रिया दिनुहोस्