नेपाल कम्युनिस्टपार्टी (माओबादी केन्द्र) सन्धिखर्क नगरकमिटीको आयोजनामा नगरस्तरिय राजनैतिक एवंम बैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न

| २०७८ चैत ८ गते १८: ०० मा प्रकाशित

अशोक खनाल ,अर्घाखाँची।
८ चैत- नेपाल कम्युनिस्ट पार्टी ( माओबादी केन्द्र ) सन्धिखर्क नगरकमिटीको आयोजनामा नगरस्तरिय राजनैतिक एबम बैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

नेकपा (माओबादी केन्द्र) का केन्द्रिय कार्यलय सदस्य डिलाराम आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न  प्रशिक्षण कार्यक्रममा केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज शुशिला श्रीपाली , केन्द्रिय सदस्य तथा जिल्ला सहइन्चार्ज ठाकुर कुमार बिक , लुम्बिनी प्रदेश  कार्यलय सदस्य छम कुमारी खनाल , प्रदेश समिति सदस्य तथा जिल्ला संयोजक राजेन्द्र भुसाल, प्रदेश सदस्य तथा सन्धिखर्क नगर इन्चार्ज धर्मराज भुसाल ,प्रदेश सदस्य कमला भन्डारी भुसाल, कृष्ण सारु, देब बहादुर रायमाझी , ठाकुर सौराग,प्रदेश समन्वय समिति सदस्य राजेन्द्र राना, श्रीधर खनाल , एकीकृत अखिल नेपाल शिक्षक सङगठन का जिल्ला अध्यक्ष युबराज भुसाल, सहिद तथा बेपत्ता परिबार कि तिलोत्तमा भुसाल जेष्ठ कम्युनिस्ट मंच का मान बहादुर थापा रेमलाल बन्जाडे पुर्ब संविधान सदस्य शारदा घिमिरे , प्रेस सेन्टर का केन्द्रिय सदस्य अशोक खनाल जिल्ला सचीव वसन्त बिक प्रदेश प्रतिनिधि बाबुराम रसाइली , नगरकमिटीका पदाधिकारी तथा सदस्य वडा कमिटीका  अध्यक्ष तथा सचीव हरुको उपस्थित रहेको थियो ।

प्रशिक्षण कार्यक्रममा  वडा न.१ देखी वडा न.१२ सम्मका   वडा अध्यक्ष हरुले आ आफ्नो वडाको रिपोर्ट प्रस्तुत गर्नुका  साथै जबसमोर्चा हरुको तर्फबाट एकीकृत अखिल नेपाल शिक्षक सङगठनका  नगरकमिटी अध्यक्ष आर बि खड्का अखिल नेपाल महिला संघ क्रान्तिकारी नगरकमिटी अध्यक्ष जयन्ती श्रेष्ठ दलित मुक्तिमोर्चा नगर अध्यक्ष मान बहादुर सुनार  लगायतले आआफ्ना मोर्चाको  तर्फ बाट रिपोर्ट प्रस्तुत गरेका थिए ।कार्यक्रम मा प्रमुख अतिथि केन्द्रिय कार्यलय सदस्य  डिलाराम आचार्य केन्द्रिय सदस्य शुशिला श्रीपाली , केन्द्रिय सदस्य ठाकुर कुमार बिक ले प्रशिक्षण दिनु भएको थियो।

नगरकमिटी उपाध्यक्ष कृष्णहरि भुसालको  अध्यक्षता  नगरकमिटी उपाध्यक्ष सीता श्रीपालीको  स्वागत मन्तब्य तथा नगरकमिटी सचीव बालकृष्ण आचार्यको  संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्