शान्ति बगैँचामा सरसफाई कार्यक्रम सम्पन्न

| २०७८ चैत १३ गते १७: १० मा प्रकाशित

 सन्धिखर्क।जिल्ला प्रहरी कार्यालय अर्घाखाँची र जिल्ला सरकारी वकिल कार्यालय अर्घाखाँचीको संयुक्त आयोजनामा बृहत सरसफाई कार्यक्रम सम्पन्न भएको छ। 

सन्धिखर्क नगरपालिका वडा न १ शान्ति बगैँचा स्थित शिव मन्दिरको परिसरमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी कर्मचारी र सरकारी वकिल कार्यालय अर्घाखाँचिका कार्मचारीहरुको उपस्थितिमा एक कार्यक्रम बिच बृहत सरसपाई कार्यक्रम सम्पन्न भएको हो।

प्रतिक्रिया दिनुहोस्