सन्धिखर्क १ स्थित एक सिरक डसना उधोगमा भिषण आगलागी

| २०७८ चैत १५ गते १४: ३६ मा प्रकाशित

अशोक खनाल,सन्धिखर्क। सन्धिखर्क नगरपालिका वडा न.१ स्थित एक सिरक डसना उधोगमा आगो लागी भएको छ ।
  
सिरक डसना बनाउने उक्त उधोगमा बिधुतसट भइ आगो लागेको प्रारम्भिक अनुमान गरिएको छ अहिले उक्त  बिस्मिल्ला नामक उधोगमा लागेको आगो सन्धिखर्क नगरपालिकाको दमकल नेपाली सेना शसस्त्र प्रहरी बल नेपाल प्रहरी र स्थानीय जनताको सक्रियतामा  नियन्त्रणमा आएको हो उक्त आगो लागी बाट के कति क्षती भएको छ, अहिले नै एकिन गर्न सकिएको छैन भने आगो लागी बाट कुनै मानबिय क्षती भएको छैन ।

प्रतिक्रिया दिनुहोस्