सन्धिखर्क १ का वडा अध्यक्ष युवराज बन्जाडेले दिए राजिनामा

| २०७९ बैशाख ९ गते १७: ५७ मा प्रकाशित

अर्घाखाँची। सन्धिखर्क नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष युवराज बन्जाडेले आफ्नो पदबाट राजीनामा दिएका छन्। 

बन्जाडेले २०७९ साल को बैशाख ३० गते हुन् गईरहेको स्थानीय तहको निर्बाचनमा पुन:भाग लिनको लागि आफुले अध्यक्ष पद बाट राजिनामा दिएको उनले नगरप्रमुख लाई पठाएको पत्रमा उल्लेख गरेका छन्। 

राजिनामा पत्र

 

 

प्रतिक्रिया दिनुहोस्