सन्धिखर्क ८ काे वडा अध्यक्षमा नेता हुम प्रसाद बन्जाडे सर्बसहमत चयन

| २०७९ बैशाख १० गते २२: ०७ मा प्रकाशित

अर्घाखाँची। नेपाली कांग्रेसको तर्फबाट सन्धिखर्क ८ काे वडा अध्यक्षमा नेपाली कांग्रेसको तर्फबाट नेता हुम प्रसाद बन्जाडे सर्बसहमत उम्मेदवार चयन भएका छन।

भोलि र पर्सि उम्मेदवारहरुको मनोनयन दर्ता गर्ने मिति रहेको छ। नेता हुम प्रसाद बन्जाडे वडा नम्बर ८ को अध्यक्षमा सर्बसहमत चयन भएपछि बैशाख ३० गते हुने स्थानीय तहको चुनाबमा आफुले ढुक्क जित हाँसिल गर्ने बताएका छन्। 

प्रतिक्रिया दिनुहोस्