सन्धिखर्कका कुन वार्डमा के -कति मत खसे (सम्पूर्ण विवरण सहित)

| २०७९ बैशाख ३० गते २२: २७ मा प्रकाशित

अर्घाखाँची। आज सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा सन्धिखर्कका वार्ड हरुमा  खसेको मत संख्या यस प्रकार छन। 

क्रमश

 सन्धिखर्क नगरपालिका वडा नम्बर १ मा २४०८ मत 

सन्धिखर्क नगरपालिका वडा नम्बर - मा १८२६ 

सन्धिखर्क नगरपालिका वडा नम्बर - ३ मा ९९५ मत 

सन्धिखर्क नगरपालिका वडा नम्बर ४ मा १४८१ मत 

सन्धिखर्क नगरपालिका वडा नम्बर - ५ मा १५९५ मत 

सन्धिखर्क नगरपालिका वडा नम्बर - ६ मा २१२५ मत 

सन्धिखर्क नगरपालिका वडा नम्बर-  ७ मा २००७ 

सन्धिखर्क नगरपालिका वडा नम्बर- ८ मा २१०१ मत 

सन्धिखर्क नगरपालिका वडा नम्बर - ९ मा १४१२ मत 

सन्धिखर्क नगरपालिका वडा नम्बर - १० मा १६१३ मत 

सन्धिखर्क नगरपालिका वडा नम्बर - ११ मा १९७३ मत 

सन्धिखर्क नगरपालिका वडा नम्बर १२ मा २०३९ मत गरि कुल  २१,५८५ मत खसेको छ। 

प्रतिक्रिया दिनुहोस्