सन्धिखर्क १२ को वडा अध्यक्षमा नेपाली काँग्रेसका नारायण खड्का विजयी

| २०७९ जेठ १ गते १४: ०० मा प्रकाशित

अर्घाखाँची। सन्धिखर्क नगरपालिका वडा नं १२ काे वडा अध्यक्षमा नेपाली काँग्रेसका नारायण खड्का विजयी भएका छन् ।

आज बिहानै भएकाे मतगणनामा निकटतम प्रतिद्वन्दी नेकपा एमालेका वसन्त श्रेष्ठलाइ पराजित गर्दै खड्का प्यानल सहित निर्वाचित भएका हुन् ।

यस्ताे छ, सन्धिखर्क १२ काे अन्तिम नतिजा :

कुल मतदाता २०४९


नगर प्रमुख, सुर्य १०२०


प्रमुख, रूख ९१४


हलाे  १० 


पुतली ७


उप-प्रमुख सुर्य ९८९


हसिया हथौडा ७९७


वडा अध्यक्ष  सुर्य ९५६


वडा अध्यक्ष रूख १०३६ (विजयी)


महिला सदस्य सुर्य ९२३


 रूख १०७९ (विजयी)

दलित महिला सदस्य सुर्य  ९८२


रूख १०१३ (विजयी)


पहिलाे सुर्य ८८५


पहिलाे रूख  १०४१ (विजयी)

दास्राे सुर्य ९१६


दाेस्राे  रूख (विजयी)  १०५८

प्रतिक्रिया दिनुहोस्