कमला थापा , सन्धिखर्क। सन्धिखर्क नगरपालिका वडा नम्बर - ९ मा पांच दलीय गठबन्धनलाइ पराजित गर्दै नेकपा एमालेका उम्मेदवार वडा अध्यक्षमा बिजयी भएका छन्।
पांच गठबंधनका नेकपा माओबादी केन्द्रका उम्म्वेदवार देब बहादुर रायमाझी आफ्ना प्रतिद्वन्दी नेकपा एमालेका वडा अध्यक्ष उम्मेदवार पदम भुसाल संग १३१ भोटको मतान्तरले पराजित भएका छन्।
पदम भुसाल को जित संगै एमाले नेता टोपबहादुर रायमाझीको गाउँको इज्जत रहेको स्थानीय हरुको भनाई रहेको छ।
प्रतिक्रिया दिनुहोस्