सन्धिखर्क ०९ अर्घामा जनप्रतिनिधिको स्वागत तथा विदाई कार्यक्रम सम्पन्न

| २०७९ जेठ १२ गते १६: २७ मा प्रकाशित

हरिश्चन्द्र बिश्वकर्मा ,सन्धिखर्क ।सन्धिखर्क नगरपालिका वडा नम्बर ०९ मा वडाका नव निर्वाचित जनप्रतिनिधिको स्वागत तथा निवर्तमान जनप्रतिनिधिको विदाई कार्यक्रम सम्पन्न भएको छ । 

कार्यक्रममा नव निर्वाचित वडा अध्यक्ष पदम बहादुर भुसाल सदस्यहरु :  क्रमश-श्री सिमा परियार,देबि खड्का,बिष्णु प्रसाद आचार्य,नारायण बहादुर रायमाझी लगायत हाम्रो सुन्दर नगरी सन्धिखर्क नगरपालिका भित्र जनप्रतिनिधि लक्षोपरी भरिपुर्णतामा समाबीष् , मा स्वागत गरिएको थियोे । 

निबर्तमान वडा अध्यक्ष देबि बहादुर रायमाझी , , लाई विदाई गरिएको छ । कार्यक्रममा वडा अध्यक्ष पदम बहादुर भुसाल  , निवर्तमान वडा अध्यक्ष देबि बहादुर रायमाझी र स्थानीय वडा कार्यलयका कम्प्युटर अपरेटर र सम्पुर्ण बुद्धि जिबि जनप्रतिनिधि हरु लगायतले मन्तब्य राख्नु भएको थियोे ।

प्रतिक्रिया दिनुहोस्