सन्धिखर्क ९ को वडा कार्यालय द्वारा पुरानो लाई बिधाइ नयाँ नवनिर्वाचित प्रतिनिधिहरुलाई स्वागत कार्यक्रम सम्पन्न

| २०७९ जेठ १३ गते १५: ०३ मा प्रकाशित

रमेश थापा ,सन्धिखर्क। सन्धिखर्क ९ को वडा कार्यालय द्वारा पुरानो लाई बिधाइ नयाँ नवनिर्वाचित प्रतिनिधिहरुलाई स्वागत कार्यक्रम सम्पन्न भएको छ। 

उक्त  कार्यक्रम का अध्यक्ष वडा सचिब कुलदिप पोख्रेल, राजनीति दल का नेकपा एमाले का अध्यक्ष तुल्सिराम रायमाझी नेपाली कांग्रेस   का सभापति नारायण खत्री नेकपा माओवादी अध्यक्ष बेदुराम भुसाल तथा बरिस्ठ अथिती राम .बहादुर रायमाझी (सानो) ,भोज बहादुर गन्धर्व ,सरोज भुसाल ,झबिन्द्र खड्का, ,मित्रलाल आचार्य ,कमला भुसाल बल बहादुर रायमाझी  रजस्थल मा.बि का प्र.अ छबिलाल चुदाली,अर्घा हे.पो का इन्चार्ज  हेमराज भट्टराई अर्घा भगवती आधारभुत का प्र.अ हरि गन्धर्व लगाएतको उपस्थिति रहेको थियो।

कार्यक्रममा पुर्ब अध्यक्ष देबि बहादुर रायमाझी को टोलि सदस्य कमला भुसाल ,सदस्य मनकला परियार,सदस्य जिबलाल भुसाल लगाएत को टोलिलाई बिधाई र नब निर्वाचित अध्यक्ष पदम बहादुर भुसाल को प्यानल का सदस्य देबि खड्का ,सिमा परियार ,नारायण रायमाझी ,बिस्णु आचार्य लगाएत टोलि लाई स्वागत गरिए को छ।

 नब निर्बाचित अध्यक्ष लाई अब पार्टी अध्यक्ष नभाइ जनताको जनप्रतिनिधि भइ जनता को काम गर्नु पर्छ,भन्दै शुभकामना मनतब्य राख्नु भयो। राम बहादुर रायमाझीले नब निर्बाचित अध्यक्ष र सदस्य सहित को टोलि लाई अर्घा रजस्थल मा.बि ले १२ कलास का बिद्यार्थी को बिधाई संगै अध्यक्ष सहित को सम्मान तथा स्वागत गरेको थियो,साथै अर्घा हे.पो पनि स्वागत र सम्मान गरेको छ।

प्रतिक्रिया दिनुहोस्