सन्धिखर्क नगरपालिकाद्वारा संस्थाहरुलाई टुकि सोलार बत्ति बितरण

| २०७९ असार १० गते १८: २४ मा प्रकाशित

एसपी भुसाल ,सन्धिखर्क। सन्धिखर्क नगरपालिका अर्घाखाँची ले कार्यलयमा माग गरेका अति महत्त्वपूर्ण सरकारि तथा महत्त्वपूर्ण संस्थाहरु लाई टुकि सोलार बत्ति बितरण गरेको छ । 

नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठ प्रमुख प्रशासकिय अधिकृत नारायण अर्यालले कारागारमा रहेका कैदि बन्दी हरुलाई लाईटको समस्या नहोस भनी कारागार लाई टुकि बत्ती हस्तान्तरण गरिएको नगरप्रमुख श्रेष्ठले बताउनु भयो त्यस्तै नगरपालिका मा टुकि सोलार बत्ति माग गरेको नेपाली काङ्ग्रेस अर्घाखाँची को पार्टी कार्यलयका लागि जिल्ला कोषाध्यक्ष बिष्णु क्षेत्री नेकपा एमालेको पार्टि कार्यलका लागि नगरउपसचिब लक्ष्मण पराजुलि ब्रमकुमारि ईश्वरिय बिश्वबिध्यालय का लागि समाजसेबि ठाकुर प्रसाद श्रेष्ठ तथा पतनजलि योग समितिलाई १ / १ वटा टुकि सोलार बत्ती हस्तान्तरण गरिएको नगरपालिका ले जनाएको छ । 

हस्तान्तरण कार्यक्रममा नगरपालिका का स्टोर शाखाका प्रमुख थान बहादुर महत्रा प्राबिधिक नारायण पोख्रेल लगाएतका कर्मचारी हरुको उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्