सन्धिखर्कमा १९ औँ राष्ट्रिय धान दिवस मनाईयो

| २०७९ असार १५ गते १८: ४९ मा प्रकाशित

अशोक खनाल ,अर्घाखाँची। धानबालिमा जैविक बिबिधताको उपयोग आयात प्रतिस्थापनमा सहयोग भन्ने मुलनाराका साथ १९ औं रास्ट्रिय धान दिवस मनाइएको छ।

 कृषि ज्ञानकेन्द अर्घाखाँचीले विभिन्न कार्यक्रमको आयोजना गरि १९ औं रास्ट्रिय धानदिवस तथा रोपाइँ समारोह २०७९ मनाएको हो ,सन्धिखर्क नगरपालिका का नगरप्रमुख कृष्ण  प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा केन्द्रले सन्धिखर्क नगरपालिका वडा न. १० को बिहारबजार स्थित हिमालय नमुना  कृषि तथा ब्याबसायिक पशुपन्छी फर्ममा मनाएको हो।

प्रतिक्रिया दिनुहोस्