अर्घाखाँचीको खाँचीखर्कमा थाराे (गाेठ) भत्किँदा ८ लाख बराबरको क्षति :३ भैँसी गोरु म'रे

| २०७९ सावन १४ गते ०९: ४६ मा प्रकाशित

प्रेमनारायाण आचार्य ,सन्धिखर्क। सन्धिखर्क नगरपालिका वडा नम्बर ३ खाँचीखर्कमा खिम प्रसाद श्रेष्ठको थाराे (गाेठ) भत्किएको छ। 

थारो भत्कदा करिब ८ लाख रुपैयाँ बराबरको क्षति भएको वडा अध्यक्ष जम्सेर मियाले बताउनुभयो ।

 थारो भत्किदा १ बाख्रा १ भैसि १ गोरु मरेको छ भने एउटा पाडी जिबितै निकालिएको छ । वडा अध्यक्ष जम्सेर मियाँकाे नेतृत्वमा खटिएको स्थानीयकाे टाेलीले उद्धार गरेको हाे ।

प्रतिक्रिया दिनुहोस्