नेपाल कम्युनिस्ट पार्टी बहुमत निकट अखिल क्रान्तिकारी जिल्ला समितिद्वारा जनज्योति मावि र भगवती माविमा संगठन विस्तारलाई तिब्रता

| २०७९ सावन १९ गते २२: १८ मा प्रकाशित

सन्धिखर्क। नेपाल कम्युनिस्ट पार्टी बहुमत निकट अखिल क्रान्तिकारी जिल्ला समिति अर्घाखाँचीले जिल्लाको सन्धिखर्क नगरपालिका वडा न २ मा रहेको जनज्योति माध्यमिक विधालय र भगवती माध्यमिक विधालयमा संगठन विस्तारलाई तिब्रता दिइएको छ ।

 प्रज्जवल संगठन सृढृण विस्तार अभियान अन्र्तगत संगठनका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष पदम नेपालीले आज एक कार्यक्रमका बिचमा अभियानको उद्घाटन गर्नुभएको हो ।

 उद्घाटन गदै संगठनका केन्द्रिय सदस्य नेपालीले नेपाल सरकारले शिक्षा लाई निजिकरण  र व्यापारीकरणको अखेडा बनाई सर्बसाधारण जनताको पहुचबाट शिक्षालाई टाढा बनाएकोले यसका विरुद सबै विधार्थी मिलेर आन्दोलन गर्नुको विकल्प नरहेको बताउदै आफ्नोे सगठन विधार्थीको हक हितको लागि जस्तो सुकै आन्दोलनको नेतृत्व गर्न तयार रहेको बताए ।

जसअन्तर्गत भगबतीमा भिम बहादुर नेपालीको  अध्यक्षता ५२ सदस्यीय ईकाई कमिटिको गठन गरिएको छ जनज्योति माध्यमिक विधालयमा रिनिशा भुसालकोे अध्यक्षतामा ३४ सदस्यीय मुल ईकाई कमिटिको गठन गरिएको जिल्ला सचिब शकर विकले बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्