बिशेषज्ञ सहितको स्वास्थ्य सेवा दिने गरि अर्घाखाँची अस्पताल को स्तरउन्नति गर्ने काम शुरु: उपसभामुख पुष्पा भुसाल

| २०७९ भदौ २० गते १९: ५० मा प्रकाशित

एसपी भुसाल,सन्धिखर्क। प्रतिनिधि सभाका उपसभामुख पुस्पा भुसालले बिशेषज्ञ सहितको स्वास्थ्य सेवा दिने गरि अर्घाखाँची अस्पताल को स्तरउन्नति गर्ने तर्फ सरकारले काम सुरु गरेको बताउनु भएको छ । 

सन्धिखर्क नगरपालिका वार्ड नम्बर ५ ले वाङ्लामा आयोजना गरेको स्वास्थ सामाग्री हस्तान्तरण कार्यक्रममा मन्तब्य राख्दै उपसभामुख भुसालले जन्ताले प्रतक्ष्य अनुभुती हुने गरि अर्घाखाँचीमा बिकास निर्माणका कामहरु गठबन्धन सरकारले गरिरहेको बताउनु भएको हो ।

 कार्यक्रममा पुर्व जिल्ला समन्वय समिति का प्रमुख पिताम्बर सर्मा वार्ड नम्बर ५ का वार्ड अध्यक्ष ऋषब अधिकारी  नेपाली काङ्ग्रेस का नेता भोजबहादुर बस्नेत हरि बहादुर खड्का स्थानीय काङ्ग्रेस का नेताहरु समाजसेवी वार्ड सदस्य हरुको उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्