सुपा देउराली मन्दिरमा सन्धिखर्क नगरपालिकाद्वारा पञ्च आरती हस्तान्तरण

| २०७९ असोज ८ गते १८: ४९ मा प्रकाशित

प्रेमनारायण,आचार्य। लुम्बिनी प्रदेशकै प्रसिद्ध धार्मिक तिर्थस्थल सुपा देउराली मन्दिरमा सन्धिखर्क नगरपालिकाले  पञ्च आरती हस्तान्तरण गरेको छ।

सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष फर्स बहादुर केसीलाई आरती हस्तान्तरण गर्नु भएको हाे ।
 
कार्यक्रममा वडा अध्यक्ष चुरा बहादुर केसी, नगरपालिकाका सब इन्जिनियर नारायण पाेख्रेल लगायतको उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्