सन्धिखर्कका बिभिन्न मतदान स्थलमा अनुगमन

| २०७९ मंसिर ३ गते १६: ५८ मा प्रकाशित

अशोक खनाल ,अर्घाखाँची। मंसिर ३- प्रतिनिधिसभा तथा प्रदेशसभा निर्बाचनको पुर्ब सन्ध्यामा अर्घाखाँचीका मुख्य निर्वाचन अधिकृत डाक्टर श्रिकृष्ण भट्टराई,प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे,प्रहरी नायव उपरीक्षक मुकुन्द घिमिरे,शसस्त्र प्रहरी  नायब उपरीक्षक सगम श्रेष्ठ,नेपाली सेना,निर्वाचन कार्यलय प्रमुख शुरेश  भण्डारि,पत्रकार महासंघ अध्यक्ष अशाेक खनाल,पत्रकार गणेश खनाल सहितकाे टाेलिले सन्धिखर्क नगरपालिका स्थित आदर्श आधारभुत विधालय सनपा १० र श्री अर्घा रजस्थल माध्यामिक  विधालय राशिचौर लगायतका मतदान  केन्द्र का स्थलगत अनुगमन कार्यक्रम सम्पन्न गरेको छ। 

 श्री अर्घा रजस्थल माध्यामिक विधालय 

अर्घाखाँचीका सम्पूर्ण मतदान स्थल पूर्ण रुपमा तयार भएको पनि जानकारी प्राप्त भएको छ। 

प्रतिक्रिया दिनुहोस्