बिस्तारित बैठक सन्धिखर्क स्थित सहिद स्मृति प्रतिस्ठान भबनमा शुरु

नेपाल कम्युनिस्ट पार्टी ( माओबादी केन्द्र ) निकट अखिल नेपाल महिला संघ क्रान्तिकारी जिल्ला कार्यालयको

| २०७९ पौष १७ गते १८: २० मा प्रकाशित

अशोक खनाल ,अर्घाखाँची।
 पौष १७- नेपाल कम्युनिस्ट पार्टी ( माओबादी केन्द्र ) निकट अखिल नेपाल महिला संघ क्रान्तिकारी  जिल्ला कार्यालयको बिस्तारित बैठक सन्धिखर्क स्थित सहिद स्मृति प्रतिस्ठान भबनमा शुरु भएको छ ।
  
बैठकमा माओबादी केन्द्रका  केन्द्रिय सदस्य तथा जिल्ला सहइन्चार्ज ठाकुर कुमार बिक ,लुम्बिनी प्रदेश कार्यालय सदस्य तथा महिला नेतृ छमकुमारी खनाल , जिल्ला संयोजक राजेन्द्र भुसाल  माओबादी नेता टोपबहादुर बलाल लगायतको उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्