सन्धिखर्क १ मा शैक्षिक सामग्री तथा पोशाक वितरण कार्यक्रम सम्पन्न

| २०७९ पौष १७ गते १८: ४० मा प्रकाशित

कमला घिमिरे ,सन्धिखर्क। सन्धिखर्क नगरपालिका वडा नम्बर १ को आयोजनामा आमा बुबा बिहिनी बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री तथा पोशाक वितरण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा अध्यक्ष माधव श्रेष्ठ प्रमुख अतिथि कृष्ण प्रसाद श्रेष्ठ विशिस्ट अतिथि मिश्रा आचार्य अतिथिहरु सुन्तली श्रेष्ठ भगवती पाण्डे बाबुराम पन्थी श्रीधर मुखिया पत्रकार अबिका श्रेष्ठ प्रमोद बन्जाडे लगायत  आतिथ्यता रहेको थियोे।

उक्त कार्यक्रममा स्वागत मन्तव्य बाबुराम पन्थीले राख्नु भएको  थियोे,भने ब्यानर बाचन गरि,कार्यक्रमको उद्धघाट्न प्रमुख अतिथि कृष्ण श्रेष्ठले गर्नु भएको हो।

 शैक्षिक सामाग्री तथा पोशाक वितरण कार्यक्रम 

कार्यक्रममा  मन्तव्य पत्रकार अबिका  श्रेष्ठले राख्नु भएको थियोे। सन्धिखर्क वडा नं१ का सचीव धर्मराज भुसालको सन्चालनमा कार्यक्रम सम्पन्न भएको हो

प्रतिक्रिया दिनुहोस्