माओवादी केन्द्रद्वारा स्व.अमरलाल परियारकाे ९ औं पुण्य तिथिमा शाेक तथा श्रद्धाञ्जली सभा सम्पन्न

| २०८१ असार २६ गते १६: ५८ मा प्रकाशित

सन्धिखर्क। माओवादी  केन्द्र का सन्धिखर्क नगरपालिका समिति काेषाध्यक्ष ४५ बर्षिय अमरलाल परियारकाे ९औं पुण्य तिथिमा शाेक,तथा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ। 

उक्त कार्यक्रम काे प्रमुख अतिथि पार्टी केन्द्रीय सदस्य तथा अर्घाखाँची इन्चार्ज ठाकुर कुमार बि•क,बिष्ट अतिथि पार्टी केन्द्रीय सदस्य जिल्ला सहइन्चार्ज छम कुमारी खनाल चिनारी ,बिषेश अतिथि,पार्टी लुम्बिनी प्रदेश सचिवालय  सदस्य नि क्षे १ का इन्चार्ज धर्मराज भुसाल ,लुम्बिनी प्रदेश सचिवालय सदस्य ,भुमिकास्थान इन्चार्ज ठाकुर शाैराग, प्रदेश सदस्य सन्धिखर्क नगरपालिका इन्चार्ज देब रायमाझी ,नेपाली सेना रिटायर सेनानी पार्टी नेता डम्बर सिंह ठकुरी ,नगर उपाध्यक्ष काजिमान रायमाझी,नगरपालिका सह सचिव वडा नं १० का अध्यक्ष माेहन सिंह ठकुरी,नेपाल दलित मुक्तिमोर्चा जिल्ला संयाेजक सन्जु नेपाली ,अर्घा भगवती आधारभुत बिद्यालय का शिक्षक,हरी गन्धर्व ,लागएतले कमरेड अमरलाल परिवारकाे याेगदानकाे चर्चा हाम्रो ,दाइत्व,बारेमा प्रकाश पार्दा शाेक तथा समवेदना ,श्रद्धाञ्जली मन्तव्य ब्यक्त गर्नु भएको थियाे। 

उक्त कार्यक्रमकाे अध्यक्षता पार्टी नगरपालिका उपाध्यक्ष बालकृष्ण आचार्यले गर्नुभएको थियो। सन्चालन पार्टीका वडा नं ९ का अध्यक्ष बेदुराम भुसाल गर्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस्