सन्धिखर्क नगरपालिका

पाँचौं अर्घाखाँची महाेत्सवको तेह्रौँ दिन चर्चित गायिका ज्योति मगर र प्रीति आले मगरको बेजोड प्रस्तुति रहने

२०७९ माघ २२

कमला घिमिरे,सन्धिखर्क।पाँचौं अर्घाखाँची महाेत्सव एवं कृषि,पर्यटन तथा औधाेगिक मेला प्रदर्शनी २०७९ को तेह्रौँ  दिनमा सन्धिखर्क १ को कूँडुंले फाँटंमा चर्चित लोकदोहोरि गायिका ज्योति मगर आउने भएकी छिन।