सन्धिखर्क नगरपालिका

राष्ट्रिय युवा संघ नेपाल, सन्धिखर्क नगर कमिटीको प्रथम नगर अधिवेशन सम्पन्न

२०७९ फागुन १४

हरि कुँवर ,अर्घाखाँची।राष्ट्रिय युवा संघ नेपाल, सन्धिखर्क नगर कमिटीको प्रथम नगर अधिवेशन सम्पन्न भएको छ ।अधिवेशन बाट सर्वसम्मत रुपमा निर्वाचित अध्यक्ष प्रकाश थापा ,उपाध्यक्ष आशिष राना मगर ,सचिव विवेक पोख्रेल ,सह – सचिव सन्तोष शर्मा र सन्तोष श्रेष्ठ,कोषाध्यक्ष साबित्रा बन्जाडे चयन भएका हुन।