सन्धिखर्क नगरपालिका

सन्धिखर्कको रतले देखि २० बर्षिया एक विवाहित महिला ३ दिन देखि बेपत्ता

२०७८ फागुन ३०

कमला घिमिरे,पाणिनी। अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर - २ रतले देखि विवाहित २० बर्षिया पवित्रा नेपाली एका - एक घरदेखि बेपत्ता भएकी छन।