सन्धिखर्क नगरपालिका

गौरीशंकरका विद्यार्थिले स्कुलमै गरे सामाग्रीको प्रदर्शन,ब्यवहारिक र नैतिक ज्ञान सिकाउनु आजको आवस्यकता होः पराजुली

२०७९ माघ २८

गोपाल प्रसाद भट्टराई,अर्घाखाँची। माघ २७ -  शिक्षा विकास तथा समन्वय इकाई अर्घाखाँचीका प्रमुख मनिराम पराजुलीले विद्यार्थिलाई कोरो शिक्षाले मात्रै नपुग्ने बताउनुभएको छ । शिक्षाको गुणस्तर बृद्धि अहिलेको आवस्यकता भएकोले यसको निम्ती ब्यवहारिक र नैतिक ज्ञान सिकाउन जरुरी रहेको उहाँको भनाई छ ।