सन्धिखर्क नगरपालिका

कोभीड- १९ प्रतिकार्य कार्यक्रम एकद्वार संकट ब्याबस्थापन केन्द्र तथा सरोकारवालाहरु बिच दुई दिने तालीमको शुभारम्भ

२०७८ पौष १४

अशोक खनाल,अर्घाखाँची।कोभीड-१९ प्रतिकार्य कार्यक्रम एक द्वार संकट ब्याबस्थापन केन्द्र तथा सरोकार वालाहरु बिच दुई दिने तालीमको एक कार्यक्रम बिच शुभारम्भ भएको छ।