सन्धिखर्क नगरपालिका

सन्धिखर्कको वडा नम्वर ६ र १२ मा मेलमिलाप केन्द्र स्थापना

२०७८ माघ २

कमला पोख्रेल,सन्धिखर्क। सन्धिखर्क नगरपालिकाको वडा नम्बर ६ र ११ मा मेलमिलाप केन्द्र स्थापना भएको छ । मेलमिलाप केन्द्रको स्थापना गर्दै  नगर उप प्रमुख तथा न्यायिक समितिका संयोजक ठाकुर कुमार विकले  गाउँमा हुने झैझगडा मेलमिलापको माध्यमबाट गाउँमै मिलाउन सबैलाई आग्रह गर्नुभयो ।