सन्धिखर्क नगरपालिका

अर्घामा बिपन्न दलित जनतातिहरुलाई बाख्रा बितरण तथा खोर निर्माण (तस्विर सहित)

२०७९ असार १२

रमेश थापा ,अर्घा। रानी गैरा बाख्रा पालन उपाभोक्ता समिति ले बिपन्न दलित जनतातिहरुलाई बाख्रा खोर निमार्ण तथा बितरण गरेको छ।